हाम्रा सेवाहरूOur Services

बचत, ऋण र वित्तीय योजनाका सम्पूर्ण सुविधाहरू एकै ठाउँमा।All savings, loan and financial planning services in one place.

सम्पूर्ण सेवा सूची Complete Service List

बचत योजनाहरूSaving Plans
नियमित, मुद्दती, बाल र महिला बचत योजनाहरू आकर्षक ब्याजदरमा। Regular, fixed, child and women savings plans at attractive rates.
थप जान्नुहोस्Learn More
किस्ता क्यालकुलेटर EMI Calculator
आफ्नो मासिक किस्ता, कुल ब्याज र कुल भुक्तानी तुरुन्त थाहा पाउनुहोस्। Calculate your monthly EMI, total interest and total payment instantly.
थप जान्नुहोस्Learn More
अनलाइन सदस्यता Online Membership
घरमै बसेर अनलाइन सदस्यता आवेदन गर्नुहोस्। Apply for membership online from the comfort of your home.
थप जान्नुहोस्Learn More
ऋण सुविधाहरूLoan Services
व्यवसाय, आवास, शिक्षा, कृषि र आकस्मिक ऋण सुलभ ब्याजदरमा। Business, housing, education and agricultural loans at affordable rates.
थप जान्नुहोस्Learn More
सदस्य पोर्टल Member Portal
आफ्नो खाता, बचत, ऋण स्थिति र कारोबार अनलाइन हेर्नुहोस्। View your account, savings, loan status and transactions online.
थप जान्नुहोस्Learn More

बचत योजनाहरूSaving Plans

आकर्षक ब्याजदरमा आफ्नो भविष्यका लागि बचत गर्नुहोस्।Save for your future with attractive interest rates.

३ बर्षे आबधिक बचत ३

३ बर्षे आबधिक बचत भनेको बचतकर्ता वा सदस्यले एक पटकमा निश्चित रकम जम्मा गरी ३ बर्षको निश्चित अवधिसम्म राख्ने बचत योजना हो। यस योजनामा जम्मा गरिएको रकम तोकिएको अवधि पूरा नभएसम्म झिक्न पाइँदैन वा संस्थाको नियमअनुसार मात्र झिक्न सकिन्छ। यस बचतमा साधारण बचतको तुलनामा प्रायः उच्च ब्याजदर प्रदान गरिन्छ।यो बचत योजना सुरक्षित लगानी गर्न चाहने, छोटो अवधिमा निश्चित प्रतिफल प्राप्त गर्न चाहने तथा भविष्यका आवश्यकताका लागि रकम सुरक्षित राख्न चाहने व्यक्तिहरूका लागि उपयुक्त हुन्छ। अवधि समाप्त भएपछि बचतकर्ता आफ्नो मूलधनसँगै आर्जित ब्याज प्राप्त गर्न सक्छन् वा आवश्यकतानुसार पुनः निश्चित अवधिका लागि नवीकरण गर्न सक्छन्। A 3 year Fixed Deposit Savings is a savings scheme in which a member or depositor makes a one-time lump-sum deposit for a fixed period of Three years. The deposited amount remains invested for the entire term, and the depositor earns interest at a predetermined rate, which is generally higher than that of a regular savings account.This savings product is ideal for individuals who wish to invest their money safely for a short period while earning a guaranteed return. Upon the completion of the six-month term, the depositor receives both the principal amount and the accrued interest. Depending on the cooperative's or financial institution's policy, the deposit may also be renewed for another term.

ब्याजदरRate p.a. ७.५०% 7.50%
न्यूनतमMin: रू ५००० NPR 5,000
अवधिTenure: ३ बर्ष 3 year
विवरण हेर्नुहोस्View Detail

मासिक बचत Monthly Savings

आजको बचत बुढेसकालको सहारा भन्ने मूल सोचको साथ आफ्नो आम्दानीबाट हरेक महिना सस्न्थामा उपस्थित भई अनिवार्य हरेक महिना रु १०० देखि रु २००० सम्म बचत गर्ने योजना नै मासिक बचत हो | यो संस्थाको सदस्य भएपछी अनिवार्य रुपमा बचत गर्नु पर्दछ | With the guiding principle of "Today's Savings, Tomorrow's Security in Old Age," the Monthly Savings Scheme encourages members to save regularly from their monthly income. Under this scheme, every member is required to visit the cooperative and deposit a mandatory monthly savings amount ranging from NPR 100 to NPR 2,000.Participation in this savings scheme is compulsory for all members upon obtaining membership in the cooperative. The scheme aims to develop the habit of regular saving, promote financial discipline, and help members build a secure financial foundation for their future.

ब्याजदरRate p.a. ६.७५% 6.75%
न्यूनतमMin: रू १०० NPR 100
अवधिTenure: उम्मेर ६० बर्ष पुरा हुनु पर्ने Age 60 years old

अवधिTenure: उम्मेर ६० बर्ष age 60 years
विवरण हेर्नुहोस्View Detail

बाल बचत Child Saving

बाल बचत भनेको शिशुको जन्मदेखि उम्मेर १६ बर्ष पुरा नहुदासम्म मासिक अनिवार्य गर्ने बचत हो | बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष बचत योजना हो। यस योजनामार्फत अभिभावक वा संरक्षकले आफ्ना बालबालिकाको नाममा नियमित रूपमा बचत गरी भविष्यका शैक्षिक, स्वास्थ्य, व्यावसायिक तथा अन्य आवश्यक खर्चका लागि आर्थिक आधार तयार गर्न सक्दछन्।यस योजनाअन्तर्गत सदस्यले संस्थाले तोकेको न्यूनतम वा सोभन्दा बढी रकम नियमित रूपमा बचत गर्न सक्ने व्यवस्था रहेको छ। बचत रकममा संस्थाले प्रचलित नीति अनुसार आकर्षक ब्याजदर प्रदान गर्दछ, जसले समयसँगै बचत रकम वृद्धि भई बालबालिकाको भविष्यका आवश्यकताहरू पूरा गर्न सहयोग पुर्‍याउँछ।बाल बचत योजनाले बालबालिकाको विद्यालय तथा उच्च शिक्षा, स्वास्थ्य उपचार, सीप विकास, व्यावसायिक अध्ययन तथा अन्य महत्वपूर्ण जीवनका आवश्यकताहरू पूरा गर्न आवश्यक पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ। साथै, यस योजनाले अभिभावकमा नियमित बचत गर्ने बानीको विकास गर्नुका साथै बालबालिकाको भविष्यप्रति आर्थिक जिम्मेवारी वहन गर्ने संस्कारको समेत विकास गर्दछ।यस योजनाको मुख्य उद्देश्य बालबालिकाको सुरक्षित, शिक्षित र समुन्नत भविष्यका लागि दीर्घकालीन बचतको वातावरण सिर्जना गर्नु, आर्थिक सुरक्षा प्रदान गर्नु तथा नियमित बचतमार्फत आवश्यक समयमा पर्याप्त आर्थिक स्रोत उपलब्ध गराउनु हो। The Child Savings Scheme is a mandatory monthly savings program for children, starting from birth until they reach 16 years of age. It is a special savings scheme designed to secure a bright future for children. Through this scheme, parents or legal guardians can make regular savings in the name of their child to build a strong financial foundation for future educational, healthcare, vocational, and other essential expenses.Under this scheme, members are required to deposit at least the minimum monthly savings amount prescribed by the cooperative, or a higher amount if they wish. The cooperative offers an attractive interest rate on the savings balance in accordance with its prevailing policies, allowing the accumulated savings to grow steadily over time and support the child's future needs.The Child Savings Scheme plays a significant role in building the financial resources required for school and higher education, healthcare, skill development, vocational training, and other important life goals. It also encourages parents and guardians to develop the habit of regular saving while promoting a sense of financial responsibility toward their children's future.The primary objective of this scheme is to create a long-term savings culture that ensures a safe, educated, and prosperous future for children by providing financial security and making adequate funds available when they are needed most.

ब्याजदरRate p.a. ६.२७% 6.27%
न्यूनतमMin: रू ५० NPR 50
अवधिTenure: उम्मेर १६ बर्ष 16 years old
विवरण हेर्नुहोस्View Detail

२ बर्षे आवधिक बचत 2 years Fix deposit

२ बर्षे आबधिक बचत भनेको बचतकर्ता वा सदस्यले एक पटकमा निश्चित रकम जम्मा गरी २ बर्षको निश्चित अवधिसम्म राख्ने बचत योजना हो। यस योजनामा जम्मा गरिएको रकम तोकिएको अवधि पूरा नभएसम्म झिक्न पाइँदैन वा संस्थाको नियमअनुसार मात्र झिक्न सकिन्छ। यस बचतमा साधारण बचतको तुलनामा प्रायः उच्च ब्याजदर प्रदान गरिन्छ।यो बचत योजना सुरक्षित लगानी गर्न चाहने, छोटो अवधिमा निश्चित प्रतिफल प्राप्त गर्न चाहने तथा भविष्यका आवश्यकताका लागि रकम सुरक्षित राख्न चाहने व्यक्तिहरूका लागि उपयुक्त हुन्छ। अवधि समाप्त भएपछि बचतकर्ता आफ्नो मूलधनसँगै आर्जित ब्याज प्राप्त गर्न सक्छन् वा आवश्यकतानुसार पुनः निश्चित अवधिका लागि नवीकरण गर्न सक्छन्। A 2 year Fixed Deposit Savings is a savings scheme in which a member or depositor makes a one-time lump-sum deposit for a fixed period of two years. The deposited amount remains invested for the entire term, and the depositor earns interest at a predetermined rate, which is generally higher than that of a regular savings account.This savings product is ideal for individuals who wish to invest their money safely for a short period while earning a guaranteed return. Upon the completion of the six-month term, the depositor receives both the principal amount and the accrued interest. Depending on the cooperative's or financial institution's policy, the deposit may also be renewed for another term.

ब्याजदरRate p.a. ६.७५% 6.75%
न्यूनतमMin: रू ५००० NPR 5,000
अवधिTenure: २ बर्ष 2 year
विवरण हेर्नुहोस्View Detail

पेन्सन योजना बचत Pension planing Savings

पेन्सन बचत योजना भनेको सदस्यहरूले आफ्नो भविष्यलाई आर्थिक रूपमा सुरक्षित बनाउन नियमित रूपमा बचत गर्ने १५ बर्षे बचत योजना हो। यस योजनामा सदस्यले प्रत्येक महिना वा तोकिएको अवधिमा निश्चित रकम जम्मा गर्दै जान्छन्। बचत अवधि पूरा भएपछि एकमुष्ट रकम वा संस्थाको नियमअनुसार मासिक पेन्सन सुविधासमेत प्राप्त गर्न सकिन्छ। The Pension Savings Scheme is a 15-year savings plan designed for members to financially secure their future. Under this scheme, members deposit a fixed amount regularly—either monthly or at specified intervals. Upon completion of the savings period, they can receive either a lump-sum payment or a monthly pension, in accordance with the institution's regulations.

ब्याजदरRate p.a. ६.२७% 6.27%
न्यूनतमMin: रू १००० NPR 1,000
अवधिTenure: १५ बर्ष 15 year
विवरण हेर्नुहोस्View Detail

१ वर्षे आवधिक बचत 1 years Fix deposit

१ बर्षे आबधिक बचत भनेको बचतकर्ता वा सदस्यले एक पटकमा निश्चित रकम जम्मा गरी  १ बर्षको निश्चित अवधिसम्म राख्ने बचत योजना हो। यस योजनामा जम्मा गरिएको रकम तोकिएको अवधि पूरा नभएसम्म झिक्न पाइँदैन वा संस्थाको नियमअनुसार मात्र झिक्न सकिन्छ। यस बचतमा साधारण बचतको तुलनामा प्रायः उच्च ब्याजदर प्रदान गरिन्छ।यो बचत योजना सुरक्षित लगानी गर्न चाहने, छोटो अवधिमा निश्चित प्रतिफल प्राप्त गर्न चाहने तथा भविष्यका आवश्यकताका लागि रकम सुरक्षित राख्न चाहने व्यक्तिहरूका लागि उपयुक्त हुन्छ। अवधि समाप्त भएपछि बचतकर्ता आफ्नो मूलधनसँगै आर्जित ब्याज प्राप्त गर्न सक्छन् वा आवश्यकतानुसार पुनः निश्चित अवधिका लागि नवीकरण गर्न सक्छन्। A 1 year Fixed Deposit Savings is a savings scheme in which a member or depositor makes a one-time lump-sum deposit for a fixed period of  One years. The deposited amount remains invested for the entire term, and the depositor earns interest at a predetermined rate, which is generally higher than that of a regular savings account.This savings product is ideal for individuals who wish to invest their money safely for a short period while earning a guaranteed return. Upon the completion of the six-month term, the depositor receives both the principal amount and the accrued interest. Depending on the cooperative's or financial institution's policy, the deposit may also be renewed for another term.

ब्याजदरRate p.a. ५.७५% 5.75%
न्यूनतमMin: रू ५००० NPR 5,000
अवधिTenure: १ वर्ष १ वर्ष
विवरण हेर्नुहोस्View Detail

६ महिना आवधिक बचत 6 Months Fix Deposit

६ महिने आबधिक बचत भनेको बचतकर्ता वा सदस्यले एक पटकमा निश्चित रकम जम्मा गरी  ६ महिनाको निश्चित अवधिसम्म राख्ने बचत योजना हो। यस योजनामा जम्मा गरिएको रकम तोकिएको अवधि पूरा नभएसम्म झिक्न पाइँदैन वा संस्थाको नियमअनुसार मात्र झिक्न सकिन्छ। यस बचतमा साधारण बचतको तुलनामा प्रायः उच्च ब्याजदर प्रदान गरिन्छ।यो बचत योजना सुरक्षित लगानी गर्न चाहने, छोटो अवधिमा निश्चित प्रतिफल प्राप्त गर्न चाहने तथा भविष्यका आवश्यकताका लागि रकम सुरक्षित राख्न चाहने व्यक्तिहरूका लागि उपयुक्त हुन्छ। अवधि समाप्त भएपछि बचतकर्ता आफ्नो मूलधनसँगै आर्जित ब्याज प्राप्त गर्न सक्छन् वा आवश्यकतानुसार पुनः निश्चित अवधिका लागि नवीकरण गर्न सक्छन्। A 6 month Fixed Deposit Savings is a savings scheme in which a member or depositor makes a one-time lump-sum deposit for a fixed period of  six months. The deposited amount remains invested for the entire term, and the depositor earns interest at a predetermined rate, which is generally higher than that of a regular savings account.This savings product is ideal for individuals who wish to invest their money safely for a short period while earning a guaranteed return. Upon the completion of the six-month term, the depositor receives both the principal amount and the accrued interest. Depending on the cooperative's or financial institution's policy, the deposit may also be renewed for another term.

ब्याजदरRate p.a. ४.७५% 4.75%
न्यूनतमMin: रू ५००० NPR 5,000
अवधिTenure: ६ महिना 6 month

अवधिTenure: ६ महिना ६ महिना
विवरण हेर्नुहोस्View Detail

ऐच्छिक बचत Optional Saving

ऐच्छिक बचत योजना भनेको सदस्यले आफ्नो आर्थिक क्षमता, आवश्यकता र लक्ष्यअनुसार स्वेच्छाले रकम जम्मा गर्न सक्ने बचत योजना हो। यस योजनामा निश्चित मासिक रकम बचत गर्नुपर्ने अनिवार्यता हुँदैन। सदस्यले आफूलाई अनुकूल हुने समयमा र इच्छाअनुसार रकम जम्मा गर्न तथा संस्थाको नियमअनुसार आवश्यक पर्दा झिक्न सक्ने सुविधा प्राप्त गर्दछ। यो बचत योजनाले सदस्यमा नियमित बचत गर्ने बानीको विकास गर्नुका साथै भविष्यका आकस्मिक आवश्यकता, शिक्षा, स्वास्थ्य, घर निर्माण, व्यवसाय विस्तार तथा अन्य आर्थिक उद्देश्य पूरा गर्न सहयोग पुर्‍याउँछ। यस बचतमा संस्थाले तोकेको प्रचलित ब्याजदर अनुसार आकर्षक ब्याज प्रदान गर्दछ। An Optional Savings Plan is a flexible savings scheme that allows members to save money voluntarily according to their financial capacity and personal goals. There is no obligation to deposit a fixed amount every month. Members can deposit and withdraw funds as per the cooperative's rules and regulations while earning interest at the prevailing rate.

ब्याजदरRate p.a. ३.७५% 3.75%
न्यूनतमMin: रू १ NPR 1
अवधिTenure: खुल्ला open
विवरण हेर्नुहोस्View Detail

दैनिक बचत Daily Saving

दैनिक बचत योजना (Daily Saving Scheme) भनेको हरेक दिन थोरै-थोरै रकम नियमित रूपमा संकलन गरेर भविष्यका लागि ठूलो कोष निर्माण गर्ने एक बचत योजना हो।विशेष गरी साना व्यापारी, खुद्रा व्यवसायी, दैनिक ज्यालादारी कमाउने व्यक्तिहरू र सर्वसाधारण नागरिकहरूलाई लक्षित गरी यो योजना ल्याइएकोछ। यस अन्तर्गत, मानिसहरूले आफ्नो दैनिक कमाइबाट केही अंश (जस्तै: रु. ५०, १००, २००, ५००, १००० वा सोभन्दा बढी) सहजै बचत गर्न सकिन्छ। संस्थाले सदस्यहरूलाई सहज बनाउने र उनीहरूमा बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले यस बचत योजनाको सुरुवात गरेकोछ । Daily Saving Scheme is a saving scheme designed to build a substantial fund for the future by regularly collecting small amounts of money every day. This scheme is specifically targeted at small traders, retail entrepreneurs, daily wage earners, and the general public. Under this, people can easily save a portion of their daily earnings (such as Rs. 50, 100, 200, 500, 1000, or more). The institution has launched this saving scheme with the objective of making it convenient for its members and fostering a habit of saving among them.

ब्याजदरRate p.a. ३.२५% 3.25%
न्यूनतमMin: रू १० NPR 10
अवधिTenure: खुल्ला open
विवरण हेर्नुहोस्View Detail

३ महिने दैनिक 3 month dayly saving

ब्याजदरRate p.a. ३.५०% 3.50%
न्यूनतमMin: रू १०० NPR 100
अवधिTenure: ३ महिना 3 month
विवरण हेर्नुहोस्View Detail

बीमा बचत Insurance Saving

ब्याजदरRate p.a. ४.५५% 4.55%
न्यूनतमMin: रू १०० NPR 100
अवधिTenure: खुल्ला open
विवरण हेर्नुहोस्View Detail

समुह बचत Gruop Saving

ब्याजदरRate p.a. ४.५५% 4.55%
न्यूनतमMin: रू १०० NPR 100
अवधिTenure: १ बर्ष 1 year
विवरण हेर्नुहोस्View Detail

पर्ब बचत Parb Saving

ब्याजदरRate p.a. ५.५५% 5.55%
न्यूनतमMin: रू १०० NPR 100
अवधिTenure: १ बर्ष 1 year
विवरण हेर्नुहोस्View Detail

जेष्ट नागरिक बचत Jeshtha nagarik Saving

ब्याजदरRate p.a. ५.७५% 5.75%
न्यूनतमMin: रू १० NPR 10
अवधिTenure: खुल्ला open
विवरण हेर्नुहोस्View Detail

पेन्सन बचत pensan Saving

ब्याजदरRate p.a. ८.२७% 8.27%
न्यूनतमMin: रू १०० NPR 100
अवधिTenure: खुल्ला open
विवरण हेर्नुहोस्View Detail

बिप्रेसन बचत Remittance Saving

ब्याजदरRate p.a. ३.७५% 3.75%
न्यूनतमMin: रू १००० NPR 1,000
अवधिTenure: खुल्ला open
विवरण हेर्नुहोस्View Detail

१ बर्षे दैनिक बचत 1 year dayly Saving

१ वर्षे दैनिक बचत योजना भनेको सदस्यहरूले हरेक दिन नियमित रूपमा बचत गरी १ वर्षको अवधिमा राम्रो बचत रकम संकलन गर्न सक्ने विशेष बचत योजना हो। यो योजना विशेष गरी दैनिक आम्दानी गर्ने व्यवसायी, पसल व्यवसायी तथा नियमित नगद कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। नियमित दैनिक बचतले आर्थिक अनुशासनको विकास गर्नुका साथै भविष्यका आवश्यकताका लागि सुरक्षित रकम संकलन गर्न मद्दत गर्दछ। बचत अवधि पूरा भएपछि सदस्यले मूल रकमसँगै संस्थाले तोकेको ब्याज प्राप्त गर्न सक्नेछन्। The One-Year Daily Savings Plan is a special savings scheme that enables members to save a fixed amount every day for a period of one year. It is designed especially for small business owners, shopkeepers, vendors, and members with regular daily income. This plan encourages disciplined saving and helps members accumulate a substantial amount within one year. Upon maturity, members receive their principal amount along with interest at the rate prescribed by the cooperative.

ब्याजदरRate p.a. ४.२५% 4.25%
न्यूनतमMin: रू १०० NPR 100
अवधिTenure: १ बर्ष 1 year
विवरण हेर्नुहोस्View Detail

ऋण सुविधाहरूLoan Services

सुलभ ब्याजदर र सरल प्रक्रियामा तपाईंको आवश्यकताअनुसार ऋण।Loans tailored to your needs with easy rates and simple processes.

पशुपालन ऋण Pashupalan loan

ब्याजदरRate p.a. ११.२२% 11.22%
अधिकतमMax: रू २५००००० NPR 2,500,000
अवधिTenure: १० बर्ष 10 year
विवरण हेर्नुहोस्View Detail

कृषि ऋण Krishi Loan

ब्याजदरRate p.a. ११.२२% 11.22%
अधिकतमMax: रू २५००००० NPR 2,500,000
अवधिTenure: १० बर्ष 10 year
विवरण हेर्नुहोस्View Detail

कृषि ऋण Krishi Loan

ब्याजदरRate p.a. ११.२२% 11.22%
अधिकतमMax: रू २५०००० NPR 250,000
अवधिTenure: १० 10
विवरण हेर्नुहोस्View Detail

व्याज अनुदान ऋण Interest Discount Loan

ब्याजदरRate p.a. ११.२२% 11.22%
अधिकतमMax: रू ५००००० NPR 500,000
अवधिTenure: ५ बर्ष 5 year
विवरण हेर्नुहोस्View Detail

व्यापार ऋण business Loan

ब्याजदरRate p.a. ११.२२% 11.22%
अधिकतमMax: रू ४०००००० NPR 4,000,000
अवधिTenure: १० बर्ष 10 year
विवरण हेर्नुहोस्View Detail

उद्योग ऋण udhyog Loan

उद्योग ऋण भनेको साना, मझौला तथा ठूला उद्योग, व्यवसाय वा उत्पादनमूलक उद्यम सञ्चालन, विस्तार वा आधुनिकीकरण गर्न आवश्यक पर्ने पूँजी उपलब्ध गराउने ऋण सुविधा हो। यस ऋणमार्फत उद्योग स्थापना, मेसिनरी तथा उपकरण खरिद, भवन निर्माण, कच्चा पदार्थ खरिद तथा व्यवसाय विस्तारका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरिन्छ। An Industrial Loan is a financing facility provided to individuals, entrepreneurs, and business entities to establish, operate, expand, or modernize industrial and manufacturing enterprises. This loan helps finance the purchase of machinery and equipment, construction of industrial buildings, procurement of raw materials, working capital requirements, and business expansion.

शैक्षिक ऋण Education Loan

शिक्षा ऋण भनेको विद्यार्थीहरूलाई उच्च शिक्षा, प्राविधिक शिक्षा, व्यावसायिक तालिम तथा अन्य शैक्षिक कार्यक्रम अध्ययन गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने ऋण सुविधा हो। यस ऋणबाट शिक्षण शुल्क, भर्ना शुल्क, पुस्तक तथा अध्ययन सामग्री, छात्रावास खर्च र अन्य शैक्षिक खर्चहरू व्यवस्थापन गर्न सकिन्छ। यस ऋणको उद्देश्य विद्यार्थीलाई आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित हुन नदिई गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग गर्नु हो। An Education Loan is a financing facility provided to support students in pursuing higher education, professional courses, technical training, or vocational studies. The loan helps cover education-related expenses such as tuition fees, admission fees, books, educational materials, accommodation, and other academic costs, enabling students to achieve their educational and career goals.

ब्याजदरRate p.a. ११.००% 11.00%
अधिकतमMax: रू १०००००० NPR 1,000,000
अवधिTenure: १० बर्ष 10 year
विवरण हेर्नुहोस्View Detail

बचतको ९०% ऋण Saving 90% Loan

बचतको ९०% ऋण भनेको सदस्यले संस्थामा जम्मा गरेको बचत रकमलाई आधार मानी उक्त बचतको अधिकतम ९० प्रतिशतसम्म सहज रूपमा प्रदान गरिने ऋण सुविधा हो। यस ऋणको उद्देश्य सदस्यलाई आकस्मिक वा आवश्यक आर्थिक आवश्यकता पूरा गर्न छिटो, सरल र सहज रूपमा ऋण उपलब्ध गराउनु हो। बचतको ९०% ऋण भनेको सदस्यले संस्थामा जम्मा गरेको बचत रकमलाई आधार मानी उक्त बचतको अधिकतम ९० प्रतिशतसम्म सहज रूपमा प्रदान गरिने ऋण सुविधा हो। यस ऋणको उद्देश्य सदस्यलाई आकस्मिक वा आवश्यक आर्थिक आवश्यकता पूरा गर्न छिटो, सरल र सहज रूपमा ऋण उपलब्ध गराउनु हो।

ब्याजदरRate p.a. ८.७५% 8.75%
अधिकतमMax: रू ३०००००० NPR 3,000,000
अवधिTenure: १० बर्ष 10 year
विवरण हेर्नुहोस्View Detail

ऋण पाउनका लागि आवश्यक कागजातहरू Required Documents for Loan

यदि तपाईं पहिले नै यस सहकारीको सदस्य हुनुहुन्छ भने यी कागजातहरू पुनः पेश गर्न आवश्यक छैन। If you are already a member of this cooperative, these documents are not required to be submitted again.
व्यक्तिगत कागजातहरू Personal Documents
  • नागरिकता प्रमाणपत्र (दुवै तर्फ) Citizenship Certificate (both sides) मूल र २ प्रतिलिपि Original + 2 copies
  • पासपोर्ट साइज फोटो Passport-size Photo २ प्रति 2 copies
  • सदस्यता कार्ड Membership Card
  • विवाह दर्ता प्रमाणपत्र Marriage Certificate लागू भएमा If applicable
    ऐच्छिकOptional
आयका प्रमाणहरू Income Proof
  • तलब स्लिप वा व्यवसाय दर्ता Salary Slip or Business Registration पछिल्लो ३ महिनाको Last 3 months
  • बैंक स्टेटमेन्ट Bank Statement ६ महिनाको 6 months
  • कर चुक्ता प्रमाणपत्र Tax Clearance Certificate लागू भएमा If applicable
    ऐच्छिकOptional
  • आय स्रोत विवरण Income Source Declaration
    ऐच्छिकOptional
धितो सम्बन्धी कागजातहरू Collateral Documents
  • जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) Land Ownership Certificate (Lalpurja) मूल प्रति Original
  • चालु आर्थिक वर्षको मालपोत रसिद Current Year Tax Receipt
  • नक्सा / ब्लुप्रिन्ट Blueprint / Field Map (Nakshe)
    ऐच्छिकOptional
  • जमानतकर्ताको नागरिकता र कागजात Guarantor's Citizenship & Documents
सूचनाहरू Notices
छैठौं वार्षिक साधारणसभामा उपस्थित सम्बन्धि सूचना !! Notice Regarding Attendance at the 6th Annual General Meeting बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report जरुरीUrgent बाह्य लेखापरिक्षक सम्बन्धि सूचना Notice Regarding External Auditor फर्म सुचिकृत हुने सम्बन्ध ! Notice Regarding Firm Registration भाद्र महिनाको सार्वजनिक वित्तीय सूचना !! Public financial information for the month of Bhadra. एकीकरण पूर्वका नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनजागरण बचत तथा ऋण सहकारी संस्था लिमेटेडबाट ऋण लिई भाका नाघेको ऋण ३५ दिन भित्र चुक्ता गर्न आउने सम्बन्धि भाका नाघेको ऋणीलाई सुचना Borrowers who have taken loans from Namuna Savings and Credit Cooperative Ltd. and Janjagaran Savings and Credit Cooperative Ltd. prior to the merger and whose loans have become overdue are hereby notified to settle their outstanding loans within 35 days from the date of publication of this notice. जिन्सी सामान लिलाम बिक्रि सम्बन्धि ७ दिने सूचना Seven-Day Notice for the Auction Sale of Institutional Assets