धनसृजना बचत Wealth Creation Savings

१ बर्षे दैनिक बचत 1 year dayly Saving

१ वर्षे दैनिक बचत योजना भनेको सदस्यहरूले हरेक दिन नियमित रूपमा बचत गरी १ वर्षको अवधिमा राम्रो बचत रकम संकलन गर्न सक्ने विशेष बचत योजना हो। यो योजना विशेष गरी दैनिक आम्दानी गर्ने व्यवसायी, पसल व्यवसायी तथा नियमित नगद कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। नियमित दैनिक बचतले आर्थिक अनुशासनको विकास गर्नुका साथै भविष्यका आवश्यकताका लागि सुरक्षित रकम संकलन गर्न मद्दत गर्दछ। बचत अवधि पूरा भएपछि सदस्यले मूल रकमसँगै संस्थाले तोकेको ब्याज प्राप्त गर्न सक्नेछन्।

The One-Year Daily Savings Plan is a special savings scheme that enables members to save a fixed amount every day for a period of one year. It is designed especially for small business owners, shopkeepers, vendors, and members with regular daily income. This plan encourages disciplined saving and helps members accumulate a substantial amount within one year. Upon maturity, members receive their principal amount along with interest at the rate prescribed by the cooperative.

४.२५% 4.25%
प्रतिवर्षper annum
रू १०० – १००००० NPR 100 – 100,000 १ बर्ष 1 year
साझा गर्नुहोस्:Share:
सूचनाहरू Notices
छैठौं वार्षिक साधारणसभामा उपस्थित सम्बन्धि सूचना !! Notice Regarding Attendance at the 6th Annual General Meeting बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report जरुरीUrgent बाह्य लेखापरिक्षक सम्बन्धि सूचना Notice Regarding External Auditor फर्म सुचिकृत हुने सम्बन्ध ! Notice Regarding Firm Registration भाद्र महिनाको सार्वजनिक वित्तीय सूचना !! Public financial information for the month of Bhadra. एकीकरण पूर्वका नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनजागरण बचत तथा ऋण सहकारी संस्था लिमेटेडबाट ऋण लिई भाका नाघेको ऋण ३५ दिन भित्र चुक्ता गर्न आउने सम्बन्धि भाका नाघेको ऋणीलाई सुचना Borrowers who have taken loans from Namuna Savings and Credit Cooperative Ltd. and Janjagaran Savings and Credit Cooperative Ltd. prior to the merger and whose loans have become overdue are hereby notified to settle their outstanding loans within 35 days from the date of publication of this notice. जिन्सी सामान लिलाम बिक्रि सम्बन्धि ७ दिने सूचना Seven-Day Notice for the Auction Sale of Institutional Assets