कारोबार बचत कारोबार बचत

दैनिक बचत Daily Saving

दैनिक बचत योजना (Daily Saving Scheme) भनेको हरेक दिन थोरै-थोरै रकम नियमित रूपमा संकलन गरेर भविष्यका लागि ठूलो कोष निर्माण गर्ने एक बचत योजना हो।विशेष गरी साना व्यापारी, खुद्रा व्यवसायी, दैनिक ज्यालादारी कमाउने व्यक्तिहरू र सर्वसाधारण नागरिकहरूलाई लक्षित गरी यो योजना ल्याइएकोछ। यस अन्तर्गत, मानिसहरूले आफ्नो दैनिक कमाइबाट केही अंश (जस्तै: रु. ५०, १००, २००, ५००, १००० वा सोभन्दा बढी) सहजै बचत गर्न सकिन्छ। संस्थाले सदस्यहरूलाई सहज बनाउने र उनीहरूमा बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले यस बचत योजनाको सुरुवात गरेकोछ ।

Daily Saving Scheme is a saving scheme designed to build a substantial fund for the future by regularly collecting small amounts of money every day. This scheme is specifically targeted at small traders, retail entrepreneurs, daily wage earners, and the general public. Under this, people can easily save a portion of their daily earnings (such as Rs. 50, 100, 200, 500, 1000, or more). The institution has launched this saving scheme with the objective of making it convenient for its members and fostering a habit of saving among them.

३.२५% 3.25%
प्रतिवर्षper annum
रू १० – १००००० NPR 10 – 100,000 खुल्ला open
साझा गर्नुहोस्:Share:
सूचनाहरू Notices
छैठौं वार्षिक साधारणसभामा उपस्थित सम्बन्धि सूचना !! Notice Regarding Attendance at the 6th Annual General Meeting बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report जरुरीUrgent बाह्य लेखापरिक्षक सम्बन्धि सूचना Notice Regarding External Auditor फर्म सुचिकृत हुने सम्बन्ध ! Notice Regarding Firm Registration भाद्र महिनाको सार्वजनिक वित्तीय सूचना !! Public financial information for the month of Bhadra. एकीकरण पूर्वका नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनजागरण बचत तथा ऋण सहकारी संस्था लिमेटेडबाट ऋण लिई भाका नाघेको ऋण ३५ दिन भित्र चुक्ता गर्न आउने सम्बन्धि भाका नाघेको ऋणीलाई सुचना Borrowers who have taken loans from Namuna Savings and Credit Cooperative Ltd. and Janjagaran Savings and Credit Cooperative Ltd. prior to the merger and whose loans have become overdue are hereby notified to settle their outstanding loans within 35 days from the date of publication of this notice. जिन्सी सामान लिलाम बिक्रि सम्बन्धि ७ दिने सूचना Seven-Day Notice for the Auction Sale of Institutional Assets