गतिविधि विवरणActivity Details

Heartfelt congratulations
साधारण सभा तथा स्थापना दिवश Annual General Meeting and Foundation Day

हार्दिक बधाई तथा पूर्ण कार्यकालको शुभकामना Heartfelt congratulations

२०८२ असोज ३०Oct 17, 2025 Shubha Admin

मनोनित उपसमितिहरुको संयोजक र सदस्यहरुलाई हार्दिक बधाई तथा पूर्ण कार्यकालको शुभकामना , मिति २०८२/०७/०१ गतेको दिन यस संस्थाको मुख्य कार्यालय मेहेलकुनामा उपसमिति संयोजक तथा सदस्यहरुलाई पद तथा गोपनियताको सफतग्रहण संस्थाको अध्यक्ष किशोर शर्माबाट गरियो

Heartfelt congratulations and best wishes for a successful tenure to the newly nominated subcommittee coordinators and members.
On 2082/07/01, the oath-taking ceremony for the coordinators and members of the subcommittees was conducted at the institution’s central office in Mehelkuna by the Chairperson of the institution, Kishor Sharma

साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices