अन्य ऋण Other Loan

बचतको ९०% ऋण Saving 90% Loan

बचतको ९०% ऋण भनेको सदस्यले संस्थामा जम्मा गरेको बचत रकमलाई आधार मानी उक्त बचतको अधिकतम ९० प्रतिशतसम्म सहज रूपमा प्रदान गरिने ऋण सुविधा हो। यस ऋणको उद्देश्य सदस्यलाई आकस्मिक वा आवश्यक आर्थिक आवश्यकता पूरा गर्न छिटो, सरल र सहज रूपमा ऋण उपलब्ध गराउनु हो।

बचतको ९०% ऋण भनेको सदस्यले संस्थामा जम्मा गरेको बचत रकमलाई आधार मानी उक्त बचतको अधिकतम ९० प्रतिशतसम्म सहज रूपमा प्रदान गरिने ऋण सुविधा हो। यस ऋणको उद्देश्य सदस्यलाई आकस्मिक वा आवश्यक आर्थिक आवश्यकता पूरा गर्न छिटो, सरल र सहज रूपमा ऋण उपलब्ध गराउनु हो।

८.७५% 8.75%
प्रतिवर्षper annum
रू ५००० – ३०००००० NPR 5,000 – 3,000,000 १० बर्ष 10 year
यदि तपाईं पहिले नै यस सहकारीको सदस्य हुनुहुन्छ भने यी कागजातहरू पुनः पेश गर्न आवश्यक छैन। If you are already a member of this cooperative, these documents are not required to be submitted again.
व्यक्तिगत कागजातहरू Personal Documents
  • नागरिकता प्रमाणपत्र (दुवै तर्फ) Citizenship Certificate (both sides) मूल र २ प्रतिलिपि Original + 2 copies
  • पासपोर्ट साइज फोटो Passport-size Photo २ प्रति 2 copies
साझा गर्नुहोस्:Share:
सूचनाहरू Notices
छैठौं वार्षिक साधारणसभामा उपस्थित सम्बन्धि सूचना !! Notice Regarding Attendance at the 6th Annual General Meeting बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report जरुरीUrgent बाह्य लेखापरिक्षक सम्बन्धि सूचना Notice Regarding External Auditor फर्म सुचिकृत हुने सम्बन्ध ! Notice Regarding Firm Registration भाद्र महिनाको सार्वजनिक वित्तीय सूचना !! Public financial information for the month of Bhadra. एकीकरण पूर्वका नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनजागरण बचत तथा ऋण सहकारी संस्था लिमेटेडबाट ऋण लिई भाका नाघेको ऋण ३५ दिन भित्र चुक्ता गर्न आउने सम्बन्धि भाका नाघेको ऋणीलाई सुचना Borrowers who have taken loans from Namuna Savings and Credit Cooperative Ltd. and Janjagaran Savings and Credit Cooperative Ltd. prior to the merger and whose loans have become overdue are hereby notified to settle their outstanding loans within 35 days from the date of publication of this notice. जिन्सी सामान लिलाम बिक्रि सम्बन्धि ७ दिने सूचना Seven-Day Notice for the Auction Sale of Institutional Assets