गतिविधि विवरणActivity Details

inauguration of the Malarani Service Center
संस्थागत कार्यक्रमहरु Institutional Programs

मालारानी सेवा केन्द्रको भवन उद्घघाट्न inauguration of the Malarani Service Center

२०८३ असार १९Jul 03, 2026 Shubha Admin

मालारानी सेवा केन्द्र भवन उद्घाटन कार्यक्रम सम्पन्न

मिति २०८२/०४/०५ गते शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गुर्भाकोट–८, मेहेलकुना, सुर्खेत अन्तर्गत रहेको मालारानी सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

उक्त भवनको उद्घाटन शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री देवेन्द्र शाह तथा गुर्भाकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्री रामबहादुर शाहीले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो।

कार्यक्रममा श्री चेतना महिला साना किसान सहकारी संस्थाकी अध्यक्ष श्रीमती मंगली पुन, गुर्भाकोट नगरपालिका वडा नं. २ की वडा सदस्य श्रीमती राधा ढकाल, प्रहरी चौकी मालारानीका इन्चार्ज श्री नारायणबहादुर खत्री लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

साथै, संस्थाको हरेक गतिविधिमा साथ, सहयोग र सद्भाव प्रदान गर्दै आउनुभएका आदरणीय शेयर सदस्यज्यूहरू तथा कार्यक्रममा उपस्थित भई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

यस सेवा केन्द्रको स्थापना तथा भवन उद्घाटनसँगै सदस्यहरूलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ।

– शुभ साकोस परिवारza.jpg

Inauguration of Malarani Service Center Building Completed

On 2082/04/05, the inauguration ceremony of the Malarani Service Center building under Shubha Savings and Credit Cooperative Ltd., Gurbhakot–8, Mehelkuna, Surkhet, was officially held.

The building was inaugurated by the Chairperson of the institution, Mr. Devendra Shah, together with the Ward Chairperson of Gurbhakot Municipality Ward No. 1, Mr. Ram Bahadur Shahi, through a ribbon-cutting ceremony.

The program was graced by the presence of Mrs. Mangali Pun, Chairperson of Chetana Women Small Farmers Group; Ward Member of Gurbhakot Municipality Ward No. 2, Mrs. Radha Dhakal; and In-charge of Malarani Police Post, Mr. Narayan Bahadur Khatri, along with respected shareholder members who have continuously supported the institution in all circumstances.

The institution extends its sincere gratitude to all attendees and well-wishers for their direct and indirect contributions to the success of the program.

Shubha SACCOS Familyzaa.jpg

साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices
छैठौं वार्षिक साधारणसभामा उपस्थित सम्बन्धि सूचना !! Notice Regarding Attendance at the 6th Annual General Meeting बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report बार्षिक प्रगति प्रतिवेदन छपाई सम्बन्धि कोटेशन पेश गर्ने बारे सुचना ! Notice Regarding Submission of Quotations for Printing the Annual Progress Report जरुरीUrgent बाह्य लेखापरिक्षक सम्बन्धि सूचना Notice Regarding External Auditor फर्म सुचिकृत हुने सम्बन्ध ! Notice Regarding Firm Registration भाद्र महिनाको सार्वजनिक वित्तीय सूचना !! Public financial information for the month of Bhadra. एकीकरण पूर्वका नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनजागरण बचत तथा ऋण सहकारी संस्था लिमेटेडबाट ऋण लिई भाका नाघेको ऋण ३५ दिन भित्र चुक्ता गर्न आउने सम्बन्धि भाका नाघेको ऋणीलाई सुचना Borrowers who have taken loans from Namuna Savings and Credit Cooperative Ltd. and Janjagaran Savings and Credit Cooperative Ltd. prior to the merger and whose loans have become overdue are hereby notified to settle their outstanding loans within 35 days from the date of publication of this notice. जिन्सी सामान लिलाम बिक्रि सम्बन्धि ७ दिने सूचना Seven-Day Notice for the Auction Sale of Institutional Assets