हाम्रा समर्पित कर्मचारीहरू जो तपाईंको सेवामा सदैव तत्पर छन्। Our dedicated team members always ready to serve you.
१. व्यक्तिगत विवरण
२. शैक्षिक योग्यता
शिक्षा क्षेत्रमा निरन्तर अध्ययन गर्दै विभिन्न तहका शैक्षिक योग्यताहरू हासिल गरेको छु। गणित विषयबाट शिक्षाशास्त्रमा अध्ययन गरी त्यसपछि राजनीति शास्त्र तथा ग्रामीण अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको छु।
ग्रामीण अर्थशास्त्र, एम.ए. (२०८२) – केन्द्रीय क्याम्पस, सुर्खेत मध्यपश्चिम मध्यपश्चिम विश्वविद्यालय
राजनीति शास्त्र, एम.ए. (२०७८) – प्राइभेट क्याम्पस,नेपालगञ्ज त्रिभुवन विश्वविद्यालय
गणित, बी.एड. (२०७३) – भेरी शिक्षा क्याम्पस, सुर्खेत त्रिभुवन विश्वविद्यालय
३. सहकारी क्षेत्रमा प्रवेश तथा व्यावसायिक अनुभव
मिति २०६४/०५/२५ गते सदस्यता नं. ५६ मा जनहित बचत तथा ऋण सहकारी संस्थाको सदस्य भई सहकारीमा प्रवेश गरेको थिय | सहजकर्ताको रुपमा ५ दिन खुल्ने समयमा रु १,३००| पारिश्रमिक पाउने गरी २०६६ देखि २०६७ सम्म करिव १३ महिना काम गरी आफ्नो नयाँ भविष्यको परिकल्पना गर्दै गुर्भाकोट १२ सानो राइकेमा रहेको सरस्वति प्रा.बि. मा १८ महिना शिक्षकको भूमिकामा काम गरी पुन जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मिति २०६९/०९/१० गतेदेखि कार्यालय प्रमुख पदमा नियुक्ति बुझेको थिय | द्रोस्रो पटक संस्थामा कर्मचारी भएको भए पनि संस्थाको सबै काम स्व. कोषाध्यक्ष दान बहादुर घर्ति मगरले गर्नु भएकोमा उहाँको अकस्मात मृत्यू भएपछी सबै जिम्मा मेरोमा नै आएको थियो ४ खाता लगाएत खाता परिबिष्ट गर्न, हिसाब मिलाउन मलाई अफ्ठयारो भएको कुनै तालिमको व्यवस्था नभएको अबस्थामा दहचौर गा.बि.स. सचिब भक्तिराम आचार्य, शिखर सकोसको व्यवस्थापक आदरणीय गुरु गोपाल थापाले सुरुवाती चरणमा सहकारी सम्बन्धि ज्ञान र सीप प्रदान गर्नु भएको थियो | सहकारी कर्मिहरुसंग संगत बढ्दै गयो मैले चिनेजानेको सबैसंग सहयोग माग्ने र उहांहरु पनि जानेका सबै सिकाउनु भयो | सो हि अनुसार मैले संस्थाको संचालक समिति समेक्ष प्रस्ताब पेस गर्ने र संचालक ज्युहरुले आबश्यक सुधार, रचनात्मक सल्हा सहित पास गर्नु हुन्थियो | सुरुवाती चरणमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनले तालिम, सीप र सहकारीसंग सम्बन्धित ज्ञान प्रदान गर्नु भएको थियो | २२ लाख वासलात भएको सहकारी २०७५ साउन १० गतेमा एकीकरण गर्दा ४,४९,५७,५९७.४७ वासलात पुगेको थियो |
जनहितमा रहदा भएको सबल पक्षहरु २०६९ देखिनै सबै डाटा कम्प्युटरमा राखिएको, २०७३ साउनबाट necosplus software बाट संचालन गरिएको ( संचालनमा नेफ्सकुनको कोमलराज अधिकारी, Xclusive minds pvt को टिमले सफ्टवयर संचालनको लागि सहयोग गरेको, प्रभु, सिटि, हिमाल रेमिटान्स संचालन गरेको, सहकारीमा पहिले काम गरेको भएपनि सहकारी क्षेत्रमा २०६९ सालदेखि निरन्तर व्यवस्थापकीय नेतृत्व प्रदान गर्दै आएको छु। संस्थागत विकास, वित्तीय अनुशासन, सुशासन, रणनीतिक योजना, सदस्य सेवा तथा सूचना प्रविधिमा आधारित सहकारी व्यवस्थापनमा व्यावहारिक अनुभव हासिल गरेको छु।
कार्य अनुभव:
जनहित बचत तथा ऋण सहकारी संस्था लि.
दहचौर–२, सुर्खेत
पद: व्यवस्थापक
कार्य अवधि:
२०६९/०९/१७ – २०७५/०४/०९
जनजागरण बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–१२, सुर्खेत
पद: व्यवस्थापक
कार्य अवधि:
२०७५/०४/१० – २०७७/०७/२३
शुभ बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–८, सुर्खेत
पद: व्यवस्थापक
कार्य अवधि:
२०७७/०७/२४ देखि हालसम्म
४. तालिम तथा व्यावसायिक सीप
सहकारी व्यवस्थापन, वित्तीय सेवा, नेतृत्व विकास तथा सूचना प्रविधिसम्बन्धी विभिन्न राष्ट्रियस्तरका तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहभागी भई व्यावसायिक दक्षता हासिल गरेको छु।
मुख्य तालिम तथा सीपहरू:
५. अन्य सीपहरु :
६ सलग्न पेसा तथा व्यवसायहरु :
यी व्यवसाय संचालन गरी अनुभव गरेको र हाल कुनै पनि व्यवसायमा सलग्न नभएको,
७. व्यावसायिक परिचय
म सहकारी क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएको व्यवस्थापन व्यवसायी हुँ। संस्थागत सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, रणनीतिक योजना, मानव स्रोत व्यवस्थापन, डिजिटल प्रविधिमा आधारित सहकारी सञ्चालन तथा सदस्यकेन्द्रित सेवाको विकासमा विशेष रुचि र अनुभव रहेको छ। सहकारीको दिगो विकास, पारदर्शिता, नवप्रवर्तन र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखी कार्य गर्दै आएको छु।
१. व्यक्तिगत विवरण
२. शैक्षिक योग्यता
शिक्षा क्षेत्रमा निरन्तर अध्ययन गर्दै विभिन्न तहका शैक्षिक योग्यताहरू हासिल गरेको छु। गणित विषयबाट शिक्षाशास्त्रमा अध्ययन गरी त्यसपछि राजनीति शास्त्र तथा ग्रामीण अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको छु।
ग्रामीण अर्थशास्त्र, एम.ए. (२०८२) – केन्द्रीय क्याम्पस, सुर्खेत मध्यपश्चिम मध्यपश्चिम विश्वविद्यालय
राजनीति शास्त्र, एम.ए. (२०७८) – प्राइभेट क्याम्पस,नेपालगञ्ज त्रिभुवन विश्वविद्यालय
गणित, बी.एड. (२०७३) – भेरी शिक्षा क्याम्पस, सुर्खेत त्रिभुवन विश्वविद्यालय
३. सहकारी क्षेत्रमा प्रवेश तथा व्यावसायिक अनुभव
मिति २०६४/०५/२५ गते सदस्यता नं. ५६ मा जनहित बचत तथा ऋण सहकारी संस्थाको सदस्य भई सहकारीमा प्रवेश गरेको थिय | सहजकर्ताको रुपमा ५ दिन खुल्ने समयमा रु १,३००| पारिश्रमिक पाउने गरी २०६६ देखि २०६७ सम्म करिव १३ महिना काम गरी आफ्नो नयाँ भविष्यको परिकल्पना गर्दै गुर्भाकोट १२ सानो राइकेमा रहेको सरस्वति प्रा.बि. मा १८ महिना शिक्षकको भूमिकामा काम गरी पुन जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मिति २०६९/०९/१० गतेदेखि कार्यालय प्रमुख पदमा नियुक्ति बुझेको थिय | द्रोस्रो पटक संस्थामा कर्मचारी भएको भए पनि संस्थाको सबै काम स्व. कोषाध्यक्ष दान बहादुर घर्ति मगरले गर्नु भएकोमा उहाँको अकस्मात मृत्यू भएपछी सबै जिम्मा मेरोमा नै आएको थियो ४ खाता लगाएत खाता परिबिष्ट गर्न, हिसाब मिलाउन मलाई अफ्ठयारो भएको कुनै तालिमको व्यवस्था नभएको अबस्थामा दहचौर गा.बि.स. सचिब भक्तिराम आचार्य, शिखर सकोसको व्यवस्थापक आदरणीय गुरु गोपाल थापाले सुरुवाती चरणमा सहकारी सम्बन्धि ज्ञान र सीप प्रदान गर्नु भएको थियो | सहकारी कर्मिहरुसंग संगत बढ्दै गयो मैले चिनेजानेको सबैसंग सहयोग माग्ने र उहांहरु पनि जानेका सबै सिकाउनु भयो | सो हि अनुसार मैले संस्थाको संचालक समिति समेक्ष प्रस्ताब पेस गर्ने र संचालक ज्युहरुले आबश्यक सुधार, रचनात्मक सल्हा सहित पास गर्नु हुन्थियो | सुरुवाती चरणमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनले तालिम, सीप र सहकारीसंग सम्बन्धित ज्ञान प्रदान गर्नु भएको थियो | २२ लाख वासलात भएको सहकारी २०७५ साउन १० गतेमा एकीकरण गर्दा ४,४९,५७,५९७.४७ वासलात पुगेको थियो |
जनहितमा रहदा भएको सबल पक्षहरु २०६९ देखिनै सबै डाटा कम्प्युटरमा राखिएको, २०७३ साउनबाट necosplus software बाट संचालन गरिएको ( संचालनमा नेफ्सकुनको कोमलराज अधिकारी, Xclusive minds pvt को टिमले सफ्टवयर संचालनको लागि सहयोग गरेको, प्रभु, सिटि, हिमाल रेमिटान्स संचालन गरेको, सहकारीमा पहिले काम गरेको भएपनि सहकारी क्षेत्रमा २०६९ सालदेखि निरन्तर व्यवस्थापकीय नेतृत्व प्रदान गर्दै आएको छु। संस्थागत विकास, वित्तीय अनुशासन, सुशासन, रणनीतिक योजना, सदस्य सेवा तथा सूचना प्रविधिमा आधारित सहकारी व्यवस्थापनमा व्यावहारिक अनुभव हासिल गरेको छु।
कार्य अनुभव:
जनहित बचत तथा ऋण सहकारी संस्था लि.
दहचौर–२, सुर्खेत
पद: व्यवस्थापक
कार्य अवधि:
२०६९/०९/१७ – २०७५/०४/०९
जनजागरण बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–१२, सुर्खेत
पद: व्यवस्थापक
कार्य अवधि:
२०७५/०४/१० – २०७७/०७/२३
शुभ बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–८, सुर्खेत
पद: व्यवस्थापक
कार्य अवधि:
२०७७/०७/२४ देखि हालसम्म
४. तालिम तथा व्यावसायिक सीप
सहकारी व्यवस्थापन, वित्तीय सेवा, नेतृत्व विकास तथा सूचना प्रविधिसम्बन्धी विभिन्न राष्ट्रियस्तरका तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहभागी भई व्यावसायिक दक्षता हासिल गरेको छु।
मुख्य तालिम तथा सीपहरू:
५. अन्य सीपहरु :
६ सलग्न पेसा तथा व्यवसायहरु :
यी व्यवसाय संचालन गरी अनुभव गरेको र हाल कुनै पनि व्यवसायमा सलग्न नभएको,
७. व्यावसायिक परिचय
म सहकारी क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएको व्यवस्थापन व्यवसायी हुँ। संस्थागत सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, रणनीतिक योजना, मानव स्रोत व्यवस्थापन, डिजिटल प्रविधिमा आधारित सहकारी सञ्चालन तथा सदस्यकेन्द्रित सेवाको विकासमा विशेष रुचि र अनुभव रहेको छ। सहकारीको दिगो विकास, पारदर्शिता, नवप्रवर्तन र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखी कार्य गर्दै आएको छु।
मिति २०६९/०९/१० गतेदेखि एकीकरणपूर्वको जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड मार्फत सहकारी क्षेत्रमा आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गर्ने अवसर प्राप्त गरेको हुँ। सहकारी केवल वित्तीय कारोबार गर्ने संस्था मात्र नभई सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको साझा अभियान हो भन्ने विश्वासका साथ निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको छु।
यस अवधिमा स्थानीय स्तरमा सञ्चालित सहकारी संस्थाहरूलाई एकीकृत गरी सदस्यहरूको पुँजी, विश्वास, अनुभव तथा स्रोत–साधनलाई एउटै संस्थागत छातामुनि ल्याउने ऐतिहासिक अभियानमा सहभागी हुन पाउनु मेरा लागि गर्वको विषय हो। मिति २०७५/०४/१० गते जनजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मिति २०७७/०७/२४ गते शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरी मप्रति विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरू, सल्लाहकारज्यूहरू, कर्मचारी साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछु।
संस्थाले ममाथि गरेको विश्वासलाई केवल पदको जिम्मेवारीका रूपमा होइन, सदस्यहरूको अमूल्य भरोसाका रूपमा लिएको छु। यही विश्वासलाई आत्मसात् गर्दै निष्पक्षता, पारदर्शिता, उत्तरदायित्व, इमानदारी, व्यावसायिकता र निस्वार्थ सेवाभावलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउँदै संस्थाको दिगो विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु।
व्यवस्थापनका प्रमुख प्रतिबद्धताहरू
१. सदस्य केन्द्रित सेवा प्रवाह
सदस्य नै सहकारीका मालिक, उपभोक्ता र संरक्षक हुन्। त्यसैले प्रत्येक सदस्यले समान, छिटो, गुणस्तरीय, पारदर्शी तथा विश्वसनीय सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गरिनेछ।
२. सुशासन र पारदर्शिता
संस्थाका सम्पूर्ण आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरू प्रचलित कानुन, सहकारीका सिद्धान्त, संस्थाको विनियम तथा स्वीकृत नीति–कार्यक्रमअनुसार सञ्चालन गरिनेछन्। प्रत्येक निर्णयमा पारदर्शिता र उत्तरदायित्व कायम गरिनेछ।
३. सुरक्षित बचत र उत्पादनशील लगानी
सदस्यहरूको बचतको सुरक्षा, विवेकपूर्ण लगानी, स्वस्थ ऋण व्यवस्थापन तथा जोखिम नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी संस्थाको वित्तीय स्थायित्व सुदृढ बनाइनेछ।
४. आधुनिक प्रविधिको अधिकतम प्रयोग
डिजिटल बैंकिङ, मोबाइल सेवा, अनलाइन प्रणाली, आधुनिक सफ्टवेयर तथा सूचना प्रविधिको प्रयोगलाई विस्तार गरी सदस्यमैत्री, छिटो र सुरक्षित सेवा उपलब्ध गराइनेछ।
५. कर्मचारी क्षमता विकास
योग्य, दक्ष, अनुशासित र सेवामुखी कर्मचारी नै संस्थाको बलियो आधार हुन्। कर्मचारीहरूको नियमित तालिम, क्षमता अभिवृद्धि, कार्यसम्पादन मूल्याङ्कन तथा उत्प्रेरणालाई प्राथमिकता दिइनेछ।
६. सदस्य शिक्षा र वित्तीय साक्षरता
सहकारी शिक्षा, वित्तीय साक्षरता, उद्यम विकास, युवा तथा महिला सशक्तीकरण, कृषि तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरी सदस्यहरूको जीवनस्तर उकास्न विशेष पहल गरिनेछ।
७. संस्थागत दिगोपन
आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै जोखिम व्यवस्थापन, पूँजी वृद्धि, तरलता व्यवस्थापन, वित्तीय अनुशासन तथा PEARLS सूचकाङ्क सुधारमार्फत संस्थालाई थप सबल र प्रतिस्पर्धी बनाइनेछ।
८. नवप्रवर्तन र सेवा विस्तार
समयको मागअनुसार नयाँ बचत तथा ऋण योजना, डिजिटल सेवा, सदस्यमैत्री कार्यक्रम तथा आवश्यक नवीन सेवाहरू विकास गरी संस्थाको पहुँच विस्तार गरिनेछ।
९. सामाजिक उत्तरदायित्व
संस्था केवल आर्थिक कारोबारमा सीमित नरही शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान, वृक्षारोपण तथा सामाजिक सेवाका कार्यक्रममार्फत समुदायप्रति आफ्नो उत्तरदायित्व पूरा गर्नेछ।
१०. सहकार्य र साझेदारी
स्थानीय सरकार, सहकारी संघ–संस्था, बैंक तथा वित्तीय संस्था, विकास साझेदार र सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै संस्थाको विकासलाई थप प्रभावकारी बनाइनेछ।
हाम्रो साझा लक्ष्य
हाम्रो लक्ष्य केवल संस्थाको आकार बढाउनु होइन, सदस्यहरूको जीवनस्तर उकास्नु, संस्थाप्रतिको विश्वास अझ सुदृढ बनाउनु, आर्थिक रूपमा सक्षम, प्रविधिमैत्री, सुशासित तथा उदाहरणीय सहकारी संस्था निर्माण गर्नु हो। यस यात्रामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, सदस्य तथा सम्पूर्ण सरोकारवालाहरूबीचको आपसी विश्वास, सहकार्य र एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
अन्त्यमा, सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मर्मलाई आत्मसात् गर्दै सदस्यहरूको हितलाई सर्वोपरि राखी संस्थालाई थप सक्षम, सुरक्षित, प्रविधिमैत्री, पारदर्शी र दिगो बनाउने कार्यमा सम्पूर्ण व्यवस्थापन टोली पूर्ण रूपमा प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु। आगामी दिनहरूमा पनि यहाँहरूबाट प्राप्त हुने अमूल्य सुझाव, रचनात्मक सहयोग, विश्वास र सद्भावले संस्थालाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने पूर्ण विश्वासका साथ सम्पूर्ण सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
Throughout this journey, I have been honored to participate in the historic process of unifying local cooperative institutions by bringing together the capital, trust, experience, and resources of members under one strong institutional umbrella. I sincerely express my heartfelt gratitude and respect to all members, the Board of Directors, the Audit and Supervisory Committee, various sub-committees, advisors, colleagues, and well-wishers who placed their trust in me by assigning me the responsibility of Office Chief at Janjagaran Saving and Credit Cooperative Ltd. on July 26, 2018 (2075/04/10 B.S.), and later at Shubha Saving and Credit Cooperative Ltd. on November 9, 2020 (2077/07/24 B.S.).
I have always regarded the confidence entrusted to me not simply as an official designation, but as a reflection of the invaluable trust of our members. Guided by this responsibility, I remain fully committed to serving the institution with fairness, transparency, accountability, integrity, professionalism, and a spirit of selfless service, while continuously working towards its sustainable growth and long-term success.
Members are the owners, beneficiaries, and guardians of the cooperative. Therefore, we are committed to ensuring that every member receives equal, prompt, high-quality, transparent, and reliable services.
All financial, administrative, and managerial activities of the institution will be conducted in accordance with prevailing laws, cooperative principles, the institution's bylaws, and approved policies. Transparency and accountability will remain central to every decision we make.
Protecting members' savings, ensuring prudent investment, maintaining sound credit management, and strengthening risk control mechanisms will remain our highest priorities to safeguard the institution's financial stability.
We will continue expanding digital banking services, mobile applications, online systems, modern software, and information technology to provide faster, safer, and more member-friendly services.
Competent, disciplined, and service-oriented employees are the foundation of a successful cooperative. We will prioritize regular training, professional development, performance evaluation, and staff motivation to strengthen institutional capacity.
Special emphasis will be placed on cooperative education, financial literacy, entrepreneurship development, youth and women's empowerment, agricultural promotion, and self-employment initiatives to improve the overall quality of life of our members.
We are committed to strengthening internal control systems, improving risk management, enhancing capital adequacy, maintaining liquidity, enforcing financial discipline, and improving PEARLS performance indicators to build a stronger and more competitive institution.
In response to changing member needs and market demands, we will introduce innovative savings and loan products, digital services, member-focused programs, and other value-added services to expand our reach and effectiveness.
Our institution is committed not only to financial services but also to contributing to society through education, healthcare, environmental conservation, disaster response, blood donation campaigns, tree plantation, and various community development initiatives.
We will strengthen cooperation and coordination with local governments, cooperative federations, banks and financial institutions, development partners, and other stakeholders to further enhance institutional growth and sustainability.
Our objective is not merely to expand the size of the institution but to improve the quality of life of our members, strengthen their confidence in the cooperative, and build a financially sound, technologically advanced, well-governed, and exemplary cooperative institution. Achieving this vision requires mutual trust, unity, collaboration, and collective commitment among the Board of Directors, the Audit and Supervisory Committee, management, employees, members, and all stakeholders.
Finally, by embracing the internationally recognized cooperative principles, values, and ideals, we reaffirm our unwavering commitment to protecting the interests of our members and building an institution that is stronger, safer, more transparent, technologically advanced, and sustainable.
We firmly believe that the valuable suggestions, constructive support, trust, and goodwill of our members and stakeholders will continue to guide us toward greater achievements. On behalf of the entire management team, I extend my sincere gratitude to all members, the Board of Directors, the Audit and Supervisory Committee, employees, and well-wishers for your continued confidence and support. Together, we will lead our cooperative to new heights of excellence.
१. व्यक्तिगत विवरण
२. शैक्षिक योग्यता
शिक्षा क्षेत्रमा निरन्तर अध्ययन गर्दै विभिन्न तहका शैक्षिक योग्यताहरू हासिल गरेको छु। अंग्रेजी विषयबाट शिक्षाशास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेको छु।
अंग्रेजी, बी.एड. (२०७०) – सुर्खेत क्याम्पस शिक्षा, सुर्खेत त्रिभुवन विश्वविद्यालय
अंग्रेजी, आई.एड. (२०६६) – आनन्द उ.मा.वि., गुमी–सुर्खेत
एस.एल.सी. (२०६२) – आनन्द उ.मा.वि., गुमी–सुर्खेत
३. सहकारी क्षेत्रमा प्रवेश तथा व्यावसायिक अनुभव
मिति २०६४/१०/२५ गते सदस्यता नं. १९१ मा जनहित बचत तथा ऋण सहकारी संस्थाको सदस्य भई सहकारीमा प्रवेश गरेको थिय | सहजकर्ताको रुपमा ५ दिन खुल्ने समयमा खाजा खर्च पारिश्रमिक स्वरुप पाउने गरी २०६७ देखि २०७० सम्म ऋण उपसमिति सदस्यको काम गरी आफ्नो जागिरे जीवनको सुरुवात गुर्भाकोट १२ सानो राइकेमा रहेको सरस्वति प्रा.बि. मा करिब ४२ महिना शिक्षकको भूमिकामा काम गरी जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मिति २०७२/०५/१९ गतेदेखि दैनिक बचत संकलन र कार्यालयमा काम गर्नेगरी लिखित , अन्तबार्ता र प्रयोगात्मक परिक्षामा ८ जना प्रतिस्पर्धी मध्य बाट छनोट भई नियुक्ति बुझेको थिए |
जनहितमा रहदा भएको सबल पक्षहरु २०६९ देखिनै सबै डाटा कम्प्युटरमा राखिएको, २०७३ साउनबाट necosplus software बाट संचालन गरिएको Xclusive minds pvt को टिमले सफ्टवयर संचालनको लागि सहयोग गरेको, २०७३ बैशाख देखि प्रभु, सिटि, हिमाल रेमिटान्स संचालनको जिम्बेवारी लिएको , सहकारीमा पहिले काम गरेको भएपनि सहकारी क्षेत्रमा २०७२ सालदेखि निरन्तर सहकारी क्षेत्रमा सेवा प्रदान गर्दै आएको छु। संस्थागत विकास, वित्तीय अनुशासन, सुशासन, रणनीतिक योजना, सदस्य सेवा तथा सूचना प्रविधिमा आधारित सहकारी व्यवस्थापनमा व्यावहारिक अनुभव हासिल गरेको छु।
कार्य अनुभव:
जनहित बचत तथा ऋण सहकारी संस्था लि.
दहचौर–२, सुर्खेत
पद: बजारप्रतिनिधि
कार्य अवधि:
२०७२/५/१९ – २०७३/१/५
जनहित बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–१२, सुर्खेत
पद: ऋण शाखा प्रमुख
कार्य अवधि:
२०७३/०१/१० – २०७५ /०५/१३
जनजागरण बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–१२, सुर्खेत
पद: सेवाकेन्द्र प्रमुख बोटेचौर
कार्य अवधि:
२०७५ /०५/१४– २०७७/०७/२४
शुभ बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–८, सुर्खेत
पद: सेवाकेन्द्र प्रमुख बोटेचौर
कार्य अवधि:
२०७७/०७/२५-२०७८९/३/३२
शुभ बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–८, सुर्खेत
पद: सेवाकेन्द्र प्रमुख मेहेलकुना
कार्य अवधि:
२०७८९/४/१ - २०८०/३/३२
शुभ बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–८, सुर्खेत
पद: सेवाकेन्द्र प्रमुख दहचौर
कार्य अवधि:
२०८०/४/१ -२०८१/९/३०
शुभ बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–८, सुर्खेत
पद: सेवाकेन्द्र प्रमुख
बोटेचौर
कार्य अवधि:
२०८१/१०/०१ -२०८२/१०/११
शुभ बचत तथा ऋण सहकारी संस्था लि.
गुर्भाकोट–८, सुर्खेत
पद: बचत शाखा प्रमुख
कार्य अवधि:
२०८२/१०/११ देखि हालसम्म
४. तालिम तथा व्यावसायिक सीप
सहकारी व्यवस्थापन, वित्तीय सेवा, नेतृत्व विकास तथा सूचना प्रविधिसम्बन्धी विभिन्न राष्ट्रियस्तरका तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहभागी भई व्यावसायिक दक्षता हासिल गरेको छु।
मुख्य तालिम तथा सीपहरू:
५. अन्य सीपहरु :
६ सलग्न पेसा तथा व्यवसायहरु :
७. व्यावसायिक परिचय
सहकारी क्षेत्रको एक दशक लामो अनुभवलाई संस्थागत सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, रणनीतिक योजना, मानव स्रोत व्यवस्थापन, डिजिटल प्रविधिमा आधारित सहकारी सञ्चालन तथा सदस्यकेन्द्रित सेवाको विकासमा विशेष रुचि र अनुभव रहेको छ। सहकारीको दिगो विकास, पारदर्शिता, नवप्रवर्तन र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखी नीति, बिधि र प्रबिधि मैत्री सहकारीको मान्यतामा बिस्वाश गर्दै सहकारी क्षेत्रको काम गर्दै आएको छु।संस्थालाई आबश्यक परेको बेला जस्तोसुकै परिस्थितिमा पनि दिन रात नभनी सम्पूर्ण सहकारी सहकर्मी साथीहरुलाई सहयोग , सहकार्य र निर्देशन गर्दै संस्थाको बिकाशमा लागिरहेको छु | यस क्रममा सहयोग गर्ने सम्पूर्ण गुरु, सहकर्मी र हितेसी सम्पूर्णलाई अन्तर हृदयबाट आभार प्रकट गर्न चाहन्छु |
Full Name: Somraj Hamal
Mobile: +977-9848160885
Email: Hamalsomraj16@gmail.com
I have continuously pursued higher education in the field of Education with English as my major subject.
Bachelor of Education (B.Ed.) in English, Tribhuvan University, Surkhet Education Campus, Surkhet (2070 B.S.)
Intermediate in Education (I.Ed.) – English, Ananda Higher Secondary School, Gumi, Surkhet (2066 B.S.)
School Leaving Certificate (SLC), Ananda Higher Secondary School, Gumi, Surkhet (2062 B.S.)
My journey in the cooperative sector began on 25 Magh 2064 B.S. after becoming a member (Membership No. 191) of Janhit Saving and Credit Cooperative Ltd. From 2067 to 2070 B.S., I served as a Loan Sub-Committee Facilitator while simultaneously working as a teacher at Saraswati Primary School, Raike, for approximately 42 months.
On 19 Bhadra 2072 B.S., after successfully passing written, practical, and interview examinations among eight candidates, I joined Janhit Saving and Credit Cooperative Ltd. as a Daily Savings Collector and Office Assistant.
During my tenure, member records were fully computerized, NecoS Plus Software was implemented, and I managed Prabhu Remit, City Express, and Himal Remit services. Since 2072 B.S., I have continuously served in Nepal's cooperative sector, gaining extensive experience in institutional development, financial discipline, good governance, strategic planning, member services, and technology-based cooperative management.
Janhit Saving and Credit Cooperative Ltd., Dahachaur-2, Surkhet
Market Representative | 19 Bhadra 2072 – 5 Baishakh 2073
Janhit Saving and Credit Cooperative Ltd., Gurbhakot-12, Surkhet
Loan Branch Chief | 10 Baishakh 2073 – 13 Bhadra 2075
Janajagaran Saving and Credit Cooperative Ltd., Gurbhakot-12, Surkhet
Service Center Chief (Botechaur) | 14 Bhadra 2075 – 24 Kartik 2077
Shubha Saving and Credit Cooperative Ltd., Gurbhakot-8, Surkhet
Service Center Chief (Botechaur) | 25 Kartik 2077 – 32 Ashadh 2078
Shubha Saving and Credit Cooperative Ltd.
Service Center Chief (Mehelkuna) | 1 Shrawan 2078 – 32 Ashadh 2080
Shubha Saving and Credit Cooperative Ltd.
Service Center Chief (Dahachaur) | 1 Shrawan 2080 – 30 Poush 2081
Shubha Saving and Credit Cooperative Ltd.
Service Center Chief (Botechaur) | 1 Magh 2081 – 11 Magh 2082
Shubha Saving and Credit Cooperative Ltd.
Head of Savings Department | 11 Magh 2082 – Present
PEARLS Monitoring & Cooperative Management • Cooperative Accounting • Advanced Accounting Management • Loan Management • Financial Management • Leadership Development Training
House Wiring
House Wiring Technician (2065–2069 B.S.)
Teacher, Saraswati Primary School, Raike (2068–2072 B.S.) – Approximately 42 months
Chairperson, Local Community Forest Users Group (Since 16 Ashoj 2079 B.S. – Present)
With more than ten years of experience in Nepal's cooperative sector, I have developed expertise in institutional governance, financial discipline, risk management, strategic planning, human resource management, digital cooperative operations, and member-centered service delivery. I strongly believe that sustainable cooperative development is achieved through good governance, transparency, innovation, professionalism, and quality service delivery. Throughout my career, I have remained committed to policy-, procedure-, and technology-driven cooperative management. I have always worked with dedication, teamwork, and responsibility, providing guidance, coordination, and support to colleagues whenever required. I sincerely express my heartfelt gratitude to all my mentors, colleagues, well-wishers, and everyone who has supported me throughout my professional journey.