यस बचत योजनामा संस्थाले अन्य सामान्य बचत योजनाहरूको तुलनामा आकर्षक तथा उच्च ब्याजदर प्रदान गर्दछ। सदस्यले यस बचतलाई कम्तीमा १५ वर्षसम्म निरन्तर कायम राख्नुपर्ने व्यवस्था रहेको छ। यस योजनाले सदस्यमा नियमित बचत गर्ने बानीको विकास गर्नुका साथै भविष्यका आर्थिक आवश्यकताहरू पूरा गर्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न तथा दीर्घकालीन आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्याउँछ। यस बचतलाई सदस्यले संस्थाबाट ऋण लिन आवश्यक पर्दा धितो वा आधारको रूपमा पनि प्रयोग गर्न सक्ने व्यवस्था संस्थाको नीति अनुसार हुन्छ | यस अनिवार्य बचत योजनाअन्तर्गत निम्न बचतहरू समावेश छन्: मासिक बचत पेन्सन बचत बाल बचत यस योजनाको उद्देश्य सदस्यमा नियमित बचतको संस्कार विकास गर्नु, दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु तथा सदस्य र संस्थाबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउनु हो।
Under this savings scheme, the cooperative provides a more attractive and higher interest rate compared to other general savings schemes. Members are required to maintain this savings continuously for a minimum period of 15 years.
This scheme encourages members to develop the habit of regular saving while helping them meet future financial needs, ensuring social security, and achieving long-term financial stability. Subject to the cooperative's policies, the accumulated savings may also be used as collateral or as a basis for obtaining loans from the cooperative.
The following savings products are included under the Mandatory Savings Scheme:
- Monthly Savings
- Pension Savings
- Child Savings
The primary objective of this scheme is to promote a culture of regular savings among members, provide long-term financial security, and strengthen the financial relationship between members and the cooperative.
उपलब्ध अनिवार्य बचत योजनाहरू Available Complsary Saving Plans
पेन्सन योजना बचत Pension planing Savings
पेन्सन बचत योजना भनेको सदस्यहरूले आफ्नो भविष्यलाई आर्थिक रूपमा सुरक्षित बनाउन नि... The Pension Savings Scheme is a 15-year savings plan designed for members to fin...
बाल बचत Child Saving
बाल बचत भनेको शिशुको जन्मदेखि उम्मेर १६ बर्ष पुरा नहुदासम्म मासिक अनिवार्य गर्ने... The Child Savings Scheme is a mandatory monthly savings program for children, st...
मासिक बचत Monthly Savings
आजको बचत बुढेसकालको सहारा भन्ने मूल सोचको साथ आफ्नो आम्दानीबाट हरेक महिना सस्न्थ... With the guiding principle of "Today's Savings, Tomorrow's Security in Old Age,"...
