कर्णाली प्रदेश बचत तथा ऋण सहकारी संघ कर्णाली प्रदेशमा सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूको प्रतिनिधिमूलक तथा प्रवर्द्धनात्मक संस्था हो। यसले सदस्य सहकारी संस्थाहरूको क्षमता विकास, सहकारीबीच समन्वय, वित्तीय अनुशासन, सुशासन र बचत तथा ऋण सहकारी क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्य राख्छ। तर हाल यो संघ अस्तित्वमा छैन
The Karnali Province Savings and Credit Cooperative Union is a representative and promotional organization of savings and credit cooperatives operating in Karnali Province. It works to strengthen member cooperatives through capacity building, coordination, cooperation, good governance, financial discipline, and institutional development.