राष्ट्रिय सहकारी नियमन प्राधिकरण नेपाल सरकारअन्तर्गत सहकारी क्षेत्रलाई व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रभावकारी रूपमा नियमन तथा सुपरिवेक्षण गर्ने निकाय हो। विशेषगरी संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन गर्न प्राधिकरणको स्थापना भएको हो। यसको स्थापना वि.सं. २०८१ मा भएको हो।
The National Cooperative Regulatory Authority (NCRA) is a regulatory and supervisory body of the Government of Nepal established to ensure systematic, transparent, safe, and effective regulation of the cooperative sector. It primarily regulates cooperatives carrying out savings and credit as their main business across federal, provincial, and local jurisdictions. The Authority was established in 2081 B.S.