नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) बचत तथा ऋण सहकारी संस्थाहरूको राष्ट्रिय स्तरको केन्द्रीय संघ हो। यसको स्थापना वि.सं. २०५० सालमा भएको हो ।
Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN) is the national apex federation of savings and credit cooperatives in Nepal. It was established in 2050 B.S.