नेपालको सहकारी क्षेत्रको राष्ट्रिय स्तरको बैंक हो। यसको स्थापना सन् २००३ (वि.सं. २०६०) मा सहकारी क्षेत्रका संघ–संस्थाहरूलाई वित्तीय तथा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले भएको हो। बैंकले आफ्ना सदस्य सहकारी संस्थाहरूको वित्तीय आवश्यकता पूरा गर्न, सहकारी क्षेत्रको व्यावसायिक विकास गर्न तथा संस्थागत क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
National Cooperative Bank Limited (NCBL) is the national-level bank of the cooperative sector of Nepal. It was established in 2003 (B.S. 2060) with the objective of providing banking and financial services to cooperative organizations and supporting their financial and institutional development