आज मिति २०८२/०७/१५ गतेका दिन यस शुभ बचत तथा ऋण सहकारी संस्थाका काेषाध्यक्ष तथा ऋण उपसमिति संयोजक कृष्ण प्रकाश आर .सी.को संयोजकत्वमा ऋण लगानी प्रक्रिया तथा कानुनी बिषय माथी संस्थामा कार्यरत कर्मचारीहरुसङ्ग छलफल सम्पन्न गरियो । उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाको अध्यक्ष किशोर शर्माले गर्नु भएको थियो ।आज मिति २०८२/०७/१५ गतेका दिन यस शुभ बचत तथा ऋण सहकारी संस्थाका काेषाध्यक्ष तथा ऋण उपसमिति संयोजक कृष्ण प्रकाश आर .सी.को संयोजकत्वमा ऋण लगानी प्रक्रिया तथा कानुनी बिषय माथी संस्थामा कार्यरत कर्मचारीहरुसङ्ग छलफल सम्पन्न गरियो । उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाको अध्यक्ष किशोर शर्माले गर्नु भएको थियो ।


On 2082/07/15, a discussion program was conducted with the employees working at Shubha Savings and Credit Cooperative Ltd. regarding the loan investment process and legal matters under the coordination of Krishna Prakash R.C., Treasurer of the institution and Coordinator of the Loan Sub-committee.The program was attended by the Chairperson of the institution, Kishor Sharma, as the Chief Guest.

