सदस्यसँग छलफल तथा जानकारीमूलक कार्यक्रम सम्पन्न
मिति २०८२/०७/१६ गते शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत दहचौर सेवा केन्द्रमा सदस्यहरूलाई संस्थामा भएका नयाँ अद्यावधिक विषयहरूबारे छलफल तथा जानकारी प्रदान गरिएको छ।
कार्यक्रममा संस्थाका हालका गतिविधि, सेवा सुविधा तथा अन्य महत्वपूर्ण अद्यावधिक विषयमा विस्तृत रूपमा जानकारी गराइएको थियो।
यस कार्यक्रमले सदस्यहरू र संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको विश्वास गरिएको छ।
शुभ साकोस परिवार



Member Interaction and Information Sharing Program Conducted
On 2082/07/16, a discussion program was held at the Dahachaur Service Center under Shubha Savings and Credit Cooperative Ltd.
During the program, important discussions were conducted with the members regarding the newly updated matters of the institution. Necessary information related to institutional updates, services, and activities was also shared to enhance member awareness and engagement.
The program helped strengthen communication between the institution and its members, ensuring better understanding and coordination.
Shubha SACCOS Family

