गतिविधि विवरणActivity Details

expressing our heartfelt thanks
प्रविधि Technology

हार्दिक धन्यवाद expressing our heartfelt thanks

२०८२ जेठ २७Jun 10, 2025 Shubha Admin

हाम्रो संस्थालाई विश्वास गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।

त्यसैगरी, संस्थाको प्रविधि सहजीकरणमा महत्वपूर्ण सहयोग पुर्‍याउनुहुने जिनोब आई एन सी प्रा.लि. तथा स्प्रिकर सेवाका लागि सहकार्य गर्नुहुने इसेवा प्रा.लि. प्रति समेत हार्दिक कृतज्ञता प्रकट गर्दछौं।

उहाँहरूको निरन्तर सहयोग, सहकार्य र प्राविधिक योगदानले संस्थाका सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र आधुनिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

शुभ साकोस परिवारyfbs.jpgygse.jpgyrgse.jpgysfe.jpgyqw.jpgyrrw.jpg

We would like to express our heartfelt gratitude to all our respected members for the trust they have placed in our institution.

We also sincerely appreciate GinoB Inc. Pvt. Ltd. for providing valuable technological facilitation and eSewa Pvt. Ltd. for their support in providing speaker services.

Their continuous cooperation and assistance have played an important role in enhancing the efficiency, accessibility, and modernization of our services.

Shubha SACCOS Familyysfg.jpgyfd.jpgyesfe.jpgyee.jpgyeeq.jpg

साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices