संचालक समितिको काम कर्तव्य र अधिकारDuties, Responsibilities, and Powers of the Board of Directors
सार्वजनिक पाठ्यक्रमPublic Course
३७.संचालक समितिको काम, कर्तव्य र अधिकारःसदस्यहरुको हितलाई ध्यानमा राखी संचालक मितिलेदेहाय बमोजिमका कार्यहरु
गर्नेछः–
(क) सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम सहकारी संस्था सञ्चालन गर्ने,
(ख) आर्थिक तथा प्रशासकीय कार्य गर्ने, गराउने,
(ग) प्रारम्भिक साधारण सभा, वार्षिक साधारण सभा तथा विशेष साधारण सभा बोलाउने,
(घ) साधारण सभाका निर्णयहरू कार्यान्वयन
गर्ने, गराउने,
(ङ) संस्थाको नीति, योजना, बजेट तथा
बार्षिक कार्यक्रमको तर्जुमा गरी साधारण सभा समक्ष पेशगर्ने ,
(च) संस्थाको सदस्यता प्रदान गर्ने तथा
सदस्यताबाट हटाउने,
(छ) शेयर नामसारी तथा फिर्ता सम्बन्धी
कार्यगर्ने ,
(ज) सम्बन्धीत संघको सदस्यता लिने,
(झ) विनियम तथा आन्तरिक कार्यविधि तयार
गरी साधारण सभामा पेश गर्ने,
(ञ) बजारदरको आधारमा वचत तथा ऋणको व्याजदर
समय समयमा परिवर्तन र यसरी परिवर्तन भएको व्याजदर
साधारणसभाबाट अनुमोदन हुनु पर्नेछ ।
(ट) संस्थाको कार्यक्षेत्र भित्र संस्थाको
कारोबार र व्यवसायको हित प्रवर्द्धनको लागि आवश्यक कार्य गर्ने, गराउने ।
(ठ) उपसमिति गठन र विगठन गर्ने,
(ड) सदस्यहरुलाई निरन्तर रुपमा सदस्य
शिक्षा प्रदान गर्ने
(ढ) निरक्षण
अनुगमन कार्यमा सहयोग गर्ने
(ण) लेखा सुपरिवेक्षण समितिबाट प्राप्त
सुझावहरुलाई कार्यान्वयन गर्ने ,
(त) सम्पत्ति शुद्धिकरण कानुन वमोजिमका
व्यवस्था कार्यान्वयन गर्ने
(थ) साधारण सभाले तोकेवमोजिमका अन्य
कार्यहरु गर्ने।
३८.समितिको बैठकः(१)संस्थाको कार्य संचालनको
लागि समितिको वैठक नियमित महिनाके एक पटक बस्नेछ ।
(२)समितिको दुई बैठक बीच अधिकतम अन्तर ४५ दिन भन्दा
बढीको हुनेछैन । अध्यक्ष स्वंयले वा अध्यक्षको निर्देशानुसार तोकिएको मिति, स्थान र समयमा
व्यवस्थापकले समितिको वैठक बोलाउनेछ ।
(४)समितिका एकाउन्न प्रतिशत संचालकहरु बैठकमा उपस्थित भए
बैठक संचालनको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५)समितिका कम्तीमा ३ जना संचालकहरुले समितिको बैठक बोलाउन अध्यक्षलाई लिखित सूचना
गरेमा ७ दिन भित्र समितिको बैठक बस्ने वोलाउनु पर्नेछ ।
३९. लेखा सुपरिवेक्षण समितिः(१)नियमित रुपमा संस्थाको
आन्तरिक वित्तीय सुशासन कायम गराउन साधारणसभाले ऐन नियम वमोजिम योग्यता पुगेका सदस्यहरुमध्येबाट एक जना संयोजक र दुई जना सदस्यहरु रहेको लेखा सुपरिवेक्षण समिति गठन गर्नेछ ।
(२) उपदफा (१) बोजिम लेखा
सुपरिवेक्षण समिति गठन गर्दा साधारणसभाका सम्पूर्ण सदस्यहरु मध्येबाट निर्वाचन गरिनेछ
।
(३) लेखा सुपरिवेक्षण
समितिका संयोजक वा सदस्यहरुको पदावधि तथा रिक्त पद पूर्ति व्यवस्था संचालक सरह
हुनेछ ।
४०.लेखा सुपरिवेक्षरण समितिको काम, कर्तव्य र अधिकारः(१)लेखासुपरीवेक्षण समितिको काम, कर्तव्य र
अधिकार देहाय बमोजिम हुनेछ :–
क) कम्तीमा चौमासिक रुपमा सहकारी
संस्थाको आन्तरिक लेखापरीक्षण गर्नेगराउने,
(ख) आन्तरिक
लेखापरीक्षण गर्दा लेखापरीक्षणका आधारभूत सिद्धान्तको पालना गर्ने, गराउने,
(ग) वित्तीय तथा
आर्थिक कारोवारको निरीक्षण तथा मूल्याङ्कन गर्नेगराउने,
(घ) समिति र उपसमिति र कर्मचारीले गरेका
कामकारवाही र खर्च ऐन नियम र संस्थाको बमोजिम भए नभएको जाँच गर्ने र आर्थिक
अनुशासन कायम गर्ने गराउने,
(ङ) समितिकोकामकारवाहीको नियमित सुपरीवेक्षण गर्ने र समितिलाई आवश्यक सुझाव दिने,
(च) साधारणसभाको निर्देशन, निर्णय तथा समितिका निर्णय कार्यान्वयन भए नभएको अनुगमन
गर्ने, समग्र वित्तीय अनुशासन कायम भए नभएको जाँचबुझ गर्ने,
(छ) लेखा सम्बन्धी प्रतिवेदन र समितिको काम
कारबाहीको सुपरीवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन साधारणसभा समक्ष पेश गर्ने ,
(ज) आफूले पटक पटक दिएका सुझाव कार्यान्वयन नभएको
कारणबाट संस्थाको हितमा प्रतिकूलअसर परेमा वा त्यस्तो संस्थाको नगद वा जिन्सी सम्पत्तिको व्यापक रूपमा
हिनामिना वा अनियमितता भएको वा संस्था गम्भीर आर्थिक संकटमा पर्न
लागेकोमा सोको कारण खुलाई विशेष साधारण सभा बोलाउन समिति समक्ष सिफारिस गर्ने ,
(झ) आवश्यक परेमा आन्तरिक लेखापरीक्षक नियुक्तिका
लागि तीन जनाको नाम सञ्चालक समितिमा सिफारिस गर्ने ।
(ञ) लेखा सुपरीवेक्षण समितिको संयोजक वा सदस्य
संस्थाको दैनिक आर्थिक प्रशासनिक कार्यमा सहभागी हुन पाउनेछैन ।
(२) लेखा सुपरिवेक्षण
समितिले साधारणसभामा पेश गर्ने प्रतिवेदनमा देहायका विवरण समेटिएको हुनु पर्नेछ:
(क) समितिको बैठक बसेको संख्या ।
(ख) गत वर्ष दिइएको सुझाव कार्यान्वयनको
अवस्था ।
(ग) अघिल्लो आर्थिक वर्ष र प्रतिवेदन पेश
गरीने आर्थिक वर्षको तुलनात्मक आर्थिक विवरण।
(घ) प्रतिवेदन गरीने आर्थिक वर्षको मुख्य
मुख्य आर्थिक उपलब्धि एवं कारोवारका कमजोर पक्षहरु ।
(ङ) सहकारी सिद्धान्तहरु, सहकारी ऐन नियमहरु एवं संस्थाको विनियमका व्यवस्थाहरुको
पालनाको अवस्था ।
(च) संस्थाको स्वीकृत बचत तथा ऋण नीति एवं
अन्य नीतिहरुको पालनाकोअवस्था ।
(छ)कर्मचारी व्यवस्थापनका सवल पक्षहरु र
दुर्वल पक्षहरु ।
(ज) संचालक समितिको कार्य प्रणाली र
त्यसमा सुधार गर्नु पर्ने पक्षहरु ।
(झ)गत वर्ष सम्पन्न लेखापरीक्षणको गुणस्तर र सुधारका सुझावहरु ।
(ञ)सम्बन्धीत सहकारी कार्यालय वा आफ्नो
संस्था आबद्ध रहेको संघले संस्थाको कारोवारको जाँच वा अनुगमन गर्दा देखिएका कैफियत, संचालकहरुलाई दिइएको मुख्य मुख्य सुझावको विवरण तथा पालनाको
अवस्था ।
(ट)संस्था संचालनमा व्यवस्थापन पक्षको
समग्र मूल्यांकनः प्रभावकारिता, दक्षता,क्रियाशीलता,कर्मचारीको मनोवलको
अवस्था, व्यावसायिकता आदि पक्ष ।
(ठ) ऐन नियममा बमोजिम समावेश गर्नुपर्ने
अन्य विषयहरु।
४१.समिति वा लेखा सुपरिवेक्षण समितिको सदस्यमा बहाल रहन नसक्ने
अवस्थाःदेहायका अवस्थामा समिति वा लेखा सुपरिवेक्षण समितिको
सदस्यमा बहाल रहन नसक्ने मानिनेछ :–
(क) अध्यक्ष बाहेक
अन्य पदाधिकारीले अध्यक्ष समक्ष र अध्यक्षको हकमा
उपाध्यक्ष मार्फत समिति समक्ष दिएको राजिनामा समितिले स्वीकृत गरेमा।
(ख) मृत्यु भएमा ।
(ग) संस्थाको कार्य
प्रकृतिसँग मेल खाने निजी व्यापार संचालन गरेको प्रमाणित हुन आएमा।
(घ) विनियमको दफा ९ बमोजिम सदस्यता हुने
योग्यता नरहेमा वा दफा ११ बमोजिम सदस्यताको अन्त्य
वा दफा १२ वमोजिम निष्कासन भएमा ।
(ङ) समितिको कुनै
सदस्य सोही संस्थाको कर्मचारी भई काम गरेमा ।
(च) विना सूचना
लगातार ३ वटा सम्म बैठकमा अनुपस्थित भएमा ।
(छ) ६ महिना भन्दा बढी अबधिका लागि
निरन्तर बस्ने गरी विदेश गएमा ।
(ज) अन्य सहकारी
संस्थाको कर्मचारी वा संचालक वा कुनै समितिउपसमितिको पदाधिकारी भएको प्रमाणित हुन आएमा ।
(झ) पदाबधि समाप्त भएमा ।
(ञ) साधारण सभाको निर्णय अनुसार पदबाट
हटाएमा वा समिति विघटन गरीएमा ।
तर खण्ड (ग) र (ज) बमोजिम संचालकको
वारेमा निर्णय लिनु अघि निजलाई सफाईको मौका वा उपरोक्त बमोजिमका जिम्मेवारी छाड्ने
मनासिव माफिकको समय सीमा प्रदान गर्नु पर्नेछ ।
(ट) अन्य व्यवस्था
प्रचलित कानून बमोजिम हुनेछ ।
BYLAWS OF THE COOPERATIVE
Section 37: Duties, Responsibilities, and Powers of the Board of Directors
37. Duties, Responsibilities, and Powers of the Board of Directors: In the interest of the members, the Board of Directors shall perform the following functions:
(a) Operate the cooperative institution in accordance with cooperative values, norms, and principles.
(b) Perform and ensure the performance of financial and administrative functions.
(c) Convene the Initial General Assembly, Annual General Assembly, and Special General Assembly.
(d) Implement and ensure the implementation of decisions made by the General Assembly.
(e) Formulate the institution's policies, plans, budget, and annual programmes and submit them to the General Assembly.
(f) Grant membership and terminate membership of the institution.
(g) Carry out activities relating to the transfer and refund of shares.
(h) Obtain membership in the relevant federation.
(i) Prepare the bylaws and internal procedures and submit them to the General Assembly.
(j) Revise the interest rates on savings and loans from time to time based on prevailing market rates. Any such revision of interest rates shall be subject to approval by the General Assembly.
(k) Perform and ensure the performance of necessary activities to promote the interests of the institution's transactions and business within its operational area.
(l) Form and dissolve subcommittees.
(m) Provide continuous member education to the members.
(n) Assist in inspection and monitoring activities.
(o) Implement the recommendations received from the Audit Supervision Committee.
(p) Implement the provisions required under anti-money laundering laws.
(q) Perform other functions as prescribed by the General Assembly.
Section 38: Meetings of the Board of Directors
(1) For the operation of the institution, the meeting of the Board of Directors shall be held regularly once a month.
(2) The interval between two meetings of the Board of Directors shall not exceed 45 days. The Chairperson shall convene the meeting personally or instruct the Manager to convene it at the specified date, place, and time.
(3) The Chairperson shall preside over the meeting. In the absence of the Chairperson, the Vice-Chairperson shall preside over the meeting.
(4) The quorum for conducting a meeting shall be deemed to have been met when 51 percent of the members of the Board of Directors are present.
(5) If at least three members of the Board of Directors submit a written request to the Chairperson to convene a meeting, the meeting shall be called within seven days.
Section 39: Audit Supervision Committee
(1) To maintain internal financial governance of the institution on a regular basis, the General Assembly shall constitute an Audit Supervision Committee, in accordance with the applicable Act and Rules, from among eligible members. The Committee shall consist of one Coordinator and two Members.
(2) The members of the Audit Supervision Committee constituted pursuant to Sub-section (1) shall be elected from among all members of the General Assembly.
(3) The term of office of the Coordinator and Members of the Audit Supervision Committee, as well as the provisions for filling vacant positions, shall be the same as those applicable to the Board of Directors.
Section 40: Duties, Responsibilities, and Powers of the Audit Supervision Committee
(1) The duties, responsibilities, and powers of the Audit Supervision Committee shall be as follows:
(a) Conduct or cause to be conducted an internal audit of the cooperative institution at least once every four months.
(b) Ensure compliance with the fundamental principles of auditing while conducting internal audits.
(c) Inspect and evaluate, or cause to be inspected and evaluated, the financial and economic transactions of the institution.
(d) Examine whether the activities and expenditures of the Board of Directors, subcommittees, and employees comply with the applicable laws, rules, and the institution's bylaws, and ensure the maintenance of financial discipline.
(e) Regularly supervise the activities of the Board of Directors and provide necessary recommendations to the Board.
(f) Monitor whether the directives and decisions of the General Assembly and the decisions of the Board of Directors have been implemented, and investigate whether overall financial discipline has been maintained.
(g) Submit to the General Assembly an annual report on accounting matters and the supervision of the activities of the Board of Directors.
(h) If recommendations repeatedly made by the Committee are not implemented and this adversely affects the interests of the institution, or if there is extensive embezzlement or irregularity involving the institution's cash or physical assets, or if the institution is at risk of entering into a serious financial crisis, recommend to the Board of Directors that a Special General Assembly be convened, stating the reasons.
(i) If necessary, recommend to the Board of Directors the names of three candidates for the appointment of an internal auditor.
(j) The Coordinator or any Member of the Audit Supervision Committee shall not participate in the institution's day-to-day financial or administrative operations.
(2) The report submitted by the Audit Supervision Committee to the General Assembly shall include the following details:
(a) The number of meetings held by the Committee.
(b) The status of implementation of recommendations made in the previous year.
(c) Comparative financial statements for the previous fiscal year and the fiscal year covered by the report.
(d) Major financial achievements and key weaknesses in transactions during the fiscal year covered by the report.
(e) The status of compliance with cooperative principles, cooperative laws and rules, and the provisions of the institution's bylaws.
(f) The status of compliance with the institution's approved savings and loan policy and other policies.
(g) The strengths and weaknesses of employee management.
(h) The working procedures of the Board of Directors and areas requiring improvement.
(i) The quality of the audit completed in the previous year and recommendations for improvement.
(j) Details of major deficiencies identified, major recommendations given to the directors, and the status of compliance when the relevant cooperative office or the federation to which the institution is affiliated inspected or monitored the institution's transactions.
(k) An overall assessment of the management of the institution, including effectiveness, efficiency, operational performance, employee morale, professionalism, and other relevant aspects.
(l) Other matters required to be included under the applicable Act and Rules.
Section 41: Circumstances in Which a Member Cannot Continue to Hold Office on the Board of Directors or the Audit Supervision Committee
A member of the Board of Directors or the Audit Supervision Committee shall be deemed unable to continue holding office under any of the following circumstances:
(a) If the resignation submitted by an office-bearer other than the Chairperson to the Chairperson, or the resignation of the Chairperson submitted to the Board through the Vice-Chairperson, is approved by the Board.
(b) Upon the death of the member.
(c) If it is established that the member operates a private business that is incompatible with the nature of the institution's activities.
(d) If the member no longer meets the membership eligibility requirements under Section 9 of the bylaws, or if membership is terminated under Section 11 or the member is expelled under Section 12.
(e) If a member of the Board of Directors becomes an employee of the same institution.
(f) If the member remains absent from three consecutive meetings without prior notice.
(g) If the member travels abroad with the intention of residing continuously for a period exceeding six months.
(h) If it is established that the member is an employee or director of another cooperative institution, or holds an office in any committee or subcommittee of another cooperative institution.
(i) Upon expiry of the member's term of office.
(j) If the member is removed from office by a decision of the General Assembly or if the Committee is dissolved.
Provided, however, that before making a decision concerning a director under clauses (c) and (h), the concerned person shall be given an opportunity to present their defence or a reasonable period within which to relinquish the aforementioned responsibilities.
(k) Other matters shall be governed by the prevailing laws.